इटालीले गर्मीका कारण लगभग सबै सहरमा उच्चतम सतर्कता अपनाउने घोषणा
ratopati.com · Sat Aug 01 17:11:57 GMT 2026

काठमाडौँ । इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख सहरहरूलाई गर्मीको उच्चतम सतर्कता तहमा राख्ने भएको छ । देशलाई नयाँ गर्मीको लहरले ग्रस्त बनाएपछि अधिकारीहरूले शनिबार यो घोषणा गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार इटालीको तापक्रम ३० डिग्री सेल्सियसको उच्च स्तरसम्म पुग्ने पूर्वानुमान छ ।
Read full story at source (ratopati.com)