रेसुङ्गाले गर्यो १० जना उद्यमीलाई सम्मान
khabarhub.com · Mon Jun 29 06:54:41 GMT 2026

गुल्मी – रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट उद्यमीलाई एक लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।
Read full story at source (khabarhub.com)