अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो
deshsanchar.com · Sat Aug 01 14:33:29 GMT 2026

भद्रपुर – अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा अलैँची निर्यातबाट रु १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको कारोबार भएको छ।
Read full story at source (deshsanchar.com)