विधेयक र कानुन निर्माणबारे सांसदहरूलाई अभिमुखीकरण (तस्बिरहरू)
setopati.com · Mon Jun 29 06:57:16 GMT 2026

संघीय संसद सचिवालयले सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
सचिवालयको संसदीय प्रशिक्षण शाखाले संसद सचिवालय अन्तर्गतको विभिन्न महाशाखाहरुको कामबारे सांसदहरुलाई जानकारी गराउन प्रशिक्षण आयोजना गरेको हो।
Read full story at source (setopati.com)