रास्वपा सिन्धुपाल्चोक अधिवेशनमा फेरि लफडा: विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
ratopati.com · Sat Aug 01 17:44:46 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक लोकतन्त्रको अभ्यास सिन्धुपाल्चोकमा भने निकै पेचिलो बनेको छ । दुई पटकसम्म स्थगित भइसकेको जिल्ला अधिवेशन आगामी साउन २२ गतेका लागि तय गरिएको थियो । अधिवेशन नजिकिँदै जाँदा विवाद झनै उत्कर्षमा पुगेको हो ।
पार्टीको विधान र पद्धति अनुसार भन्दा पनि शक्ति र पहुँचको भरमा संगठन कब्जा गर्ने रणनीति बुनेको भन्दै संस्थापन पक्षका कार्यकर्ताहरूले केन्द्रको ध्यानाकर्षण गराएका छन्।
Read full story at source (ratopati.com)