मेस्सीका फ्यान हुन् सुवास नेम्बाङ, भन्छन् – ‘अर्जेन्टिनाले विश्वकप जित्नेमा विश्वस्त छु’
sutranews.com · Fri Jul 01 13:30:25 GMT 2022
काठमाडौं – पूर्व सभामुख तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले आगामी नोभेम्बरमा हुने कतार फिफा विश्वकप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गरेका छन् ।
एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङ अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीका समर्थक हुन् । शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै नेम्बाङले आफू मेस्सी र अर्जेन्टिनाको शुभचिन्तक रहेकाले अर्जेन्टिनाले विश्वकप जित्नेमा विश्वास रहेको बताए ।
Read full story at source (sutranews.com)