इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशबीच एकताका लागि आह्वान
deshsanchar.com · Sun Aug 30 16:45:43 GMT 2026

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले आइतबार क्षेत्रका मुस्लिम देशहरूलाई अमेरिका र इजरायलविरुद्ध एकजुट हुन आह्वान गरेका छन्। यो आह्वान मध्यपूर्व युद्ध सुरु भएको छ महिनापछि जारी गरिएको लिखित सन्देशमा आएको हो।
Read full story at source (deshsanchar.com)