रसुवा विपत्तिबारे सद्गुरु र मनीषाबीच गहिरो संवाद, १ करोड सहयोग गर्ने घोषणा
deshsanchar.com · Sun Aug 30 17:18:53 GMT 2026

नेपाल–तिब्बत सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट उत्पन्न मानवीय संकटप्रति ऐक्यबद्धता जनाउँदै आध्यात्मिक गुरु सद्गुरु (जग्गी वासुदेव) ले नेपाललाई अन्तर्राष्ट्रिय समुदायले निरन्तर साथ दिनुपर्नेमा जोड दिएका छन्।
Read full story at source (deshsanchar.com)