केरुङ नाकाबाट गएका मानसरोवर कैलाशका पर्यटक हिल्साबाट फिर्ता
deshsanchar.com · Sun Aug 30 16:15:09 GMT 2026

सिमकोट – काठमाडौं हुँदै रसुवाको केरुङ नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न गएका पर्यटक हुम्ला जिल्लाको हिल्सा नाकाबाट फिर्ता भएका छन्।
भोटेकोशी बाढीको कारण केरुङ नाका पूर्ण रुपमा अवरुद्ध भएपछि पर्यटक अर्को नाका हिल्साबाट फिर्ता भएका हुन्।
Read full story at source (deshsanchar.com)