'भाइको एक फोनले छोरी र मेरो ज्यान बच्यो, तर आँखैअगाडि सबथोक बग्यो'
setopati.com · Thu Aug 27 14:00:23 GMT 2026

बुधबार बिहान लगभग सवा ९ बज्दै थियो। रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसीकी प्रतिमा लामा विद्यालय जान तयारी अवस्थामा थिइन्।
उनी पेसाले शिक्षक हुन्। स्याफ्रुबेसीकै ओमिङ छामेवाङसेल स्कुलमा पढाउने उनी घरबाट ५-७ मिनेट दुरीमा रहेको बजारमा स्टेसनरी पसल पनि चलाउँथिन्।
Read full story at source (setopati.com)