सरकारी ऋण २५ खर्ब २८ अर्ब नाघ्यो, दुई महिनामै थपियो साढे ९४ अर्ब
ekantipur.com · Thu Sep 19 17:01:38 UTC 2024
काठमाडौँ — चालु आर्थिक वर्षको दुई महिनामै साढे ९४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनअनुसार गत साउन र भदौमा मात्र सार्वजनिक ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएको हो ।
यससँगै तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
Read full story at source (ekantipur.com)