६० हजार आप्रवासी सेउटा पुगेपछि युरोपमा हलचल: ४१ को मृत्यु, स्पेनका प्रधानमन्त्रीले तस्कर गिरोहलाई दोष दिए
nagariknews.nagariknetwork.com · Fri Jul 31 14:32:38 GMT 2026

स्पेनको नियन्त्रणमा रहेको उत्तर अफ्रिकी सहर सेउटामा पछिल्ला केही दिनमा आप्रवासीहरूको अत्यधिक भीड भित्रिएपछि स्पेन र मोरक्कोले सीमा सुरक्षामा व्यापक कडाइ गरेका छन्।
सेउटाका राष्ट्रपतिले पछिल्ला दिनमा करिब ६० हजार मानिस प्रवेश गरेको अनुमान गरेका छन् भने स्पेनको आन्तरिक मन्त्रालयले बिहीबारदेखि करिब ५० हजार आप्रवासीले सीमा पार गरेको जनाएको छ। मन्त्रालयका अनुसार तीमध्ये २५ हजार जना शुक्रबार स्वेच्छाले मोरक्को फर्किसकेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)