फोहर र दुर्गन्ध हटेपछि चिटिक्क बन्यो नयाँ बसपार्क
nagariknews.nagariknetwork.com · Mon Jun 29 07:11:32 GMT 2026

कुनै बेला जस्ताका टहराले घेरिएको तथा फोहर र दुर्गन्धले भरिने गरेको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ। काठमाडौं महानगरपालिका–२६ विष्णुमती खोला किनारामा अवस्थित १६१ रोपनीमा रहेको बसपार्क विगतमा जस्तो फोहर र दुर्गन्धित छैन।
काठमाडौं महानगरपालिकाको पहल र जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (जाइका)को प्राविधिक सहयोगमा निर्माण भएको उक्त बसपार्क अहिले व्यवस्थित देखिन्छ। टहरा र फोहर हटेसँगै यहाँको यातायात सञ्चालन पनि व्यवस्थित बन्दैछ।
Read full story at source (nagariknews.nagariknetwork.com)