मध्यपूर्वमा तनाव बढ्दै, अमेरिकाले जारी गर्यो अलर्ट र नागरिकलाई सतर्क रहन सल्लाह
barnanmedia.com · Sat Aug 01 22:01:02 GMT 2026

मध्यपूर्वमा तनाव बढ्दै, अमेरिकाले जारी गर्यो अलर्ट र नागरिकलाई सतर्क रहन सल्लाह
मध्यपूर्वमा बढ्दो तनावका बीच, बगदादस्थित अमेरिकी दूतावास र इराकको एर्बिलस्थित अमेरिकी वाणिज्य दूतावासले यस क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूलाई मध्यपूर्व छोड्न तयार रहन सल्लाह दिँदै सुरक्षा सतर्कता जारी गरेका छन्।
Read full story at source (barnanmedia.com)