गोठाटारको काठ गोदाममा आगलागी, क्षतिको विवरण आउन बाँकी
barnanmedia.com · Sat Aug 01 22:37:17 GMT 2026

काठमाडौँको गोठाटारस्थित एक काठ गोदाममा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । शिनबार राति करिब साढे ९ बजेदेखि अचानक सुरु भएको उक्त आगलागी सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रिय प्रयासपछि नियन्त्रणमा आएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आगलागीको खबर प्राप्त हुनासाथ दमकल, प्रहरी टोली र स्थानीय बासिन्दाहरू तत्काल घटनास्थलमा पुगेका थिए ।
Read full story at source (barnanmedia.com)