तीन दिनपछि हट्यो वीरगन्जको निषेधाज्ञा
barnanmedia.com · Sat Aug 01 22:58:30 GMT 2026

जिल्ला प्रशासन कार्यालय, पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ बजेदेखि लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो। उनले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदङ्गा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए।
Read full story at source (barnanmedia.com)