युद्ध रोक्ने तयारीमा अमेरिका–इरान, मंगलबार वार्ता हुने
nagariknews.nagariknetwork.com · Mon Jun 29 07:25:42 GMT 2026

अमेरिका र इरानबीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति भएको छ। मध्यपूर्व युद्ध अन्त्य गर्नका लागि वार्तालाई जारी गर्ने एक अमेरिकी अधिकारीले जानकारी दिए।
जुन १७ मा भएको संवेदनशील समझदारीपत्र को बाबजुद पछिल्ला दिनमा अमेरिकी र इरानी सेनाले एकअर्कामाथि आक्रमण गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)