दक्षिण कोरिया विश्वकपबाट बाहिरिएपछि राष्ट्रपति पनि असन्तुष्ट, प्रमुख प्रशिक्षकद्वारा राजीनामा
bbc.com · Tue Jun 30 04:34:18 GMT 2026
दक्षिण कोरिया विश्वकप २०२६ को समूहचरणबाटै बाहिरिएपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हङ म्यङ-बोले राजीनामा दएका छन्।
दक्षिण कोरियाले समूहचरणमा तेस्रो भएका टोलीमध्येबाट आफूले अर्को चरणमा प्रवेश पाउन सक्ने आशा राखेको थियो। तर शनिवारको नतिजाले त्यसमाथि तुषारापात भयो।
Read full story at source (bbc.com)