भीसीमा कसले कति बुझाउँछ भनेर प्रधानमन्त्री र शिक्षामन्त्रीले बार्गेनिङ गरिरहेका छन् : सांसद विष्ट
shilapatra.com · Mon Jun 29 07:31:46 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नरबहादुर विष्टले सरकारले सुशासनको नाममा देशलाई अस्तव्यस्त बनाउँदै लगेको आरोप लगाएका छन् । सोमबार राष्ट्रियसभामा बोल्दै उनले विश्वविद्यालय र विद्यालय अस्तव्यस्त बनाएको बताए ।
‘सुशासन र भ्रष्टाचारको कुरा गर्छ । आज विश्वविद्यालयका भीसीहरू अन्तर्वार्ता दिदैँ छन् । कसले कति बुझाउँछ भनेर प्रधानमन्त्री र शिक्षामन्त्री अलग–अलग मान्छेसँग बार्गेनिङ गरिरहेका छन् । यही हो सुशासन ?,’ सांसद विष्टले भने ।
Read full story at source (shilapatra.com)