वीरगञ्जमा निषेधाज्ञा हट्यो
barnanmedia.com · Sat Aug 01 23:29:03 GMT 2026

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ)भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ देखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो । उनले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदंगा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए ।
Read full story at source (barnanmedia.com)