सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, १,४०० किलोमिटर सडक निर्माण
onlinekhabar.com · Sun Aug 02 00:08:50 GMT 2026

१७ साउन, काठमाडौं । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको छ ।
सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोरलगायत आयोजना सम्पन्न भइसकेका छन् ।
Read full story at source (onlinekhabar.com)