गणेश हिमाल आसपास नयाँ हिमशिखरको पहिचान
annapurnapost.com · Mon Jun 29 07:29:44 GMT 2026

गोरखा : गोरखाको गणेश हिमाल आसपास नयाँ हिमाल पहिचान भएको छ । नेपाली र अमेरिकी पर्वतारोहीहरूको टोलीले यसअघि आरोहण नभएको नयाँ लुम्बो हिमालको आरोहण गरेर यसको पहिचान गरेका हुन् ।
चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा आसपास,गणेश हिमालकै श्रृङ्खलामा पर्ने ६ हजार २५० मिटर अग्लो लुम्बो हिमालको पहिलो पटक सफल आरोहण गरिएको अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक तुलसी गुरुङले जानकारी दिए ।
Read full story at source (annapurnapost.com)