सेउतामा आप्रवासी प्रवेशबारे ईयूले बोलायो आकस्मिक बैठक
ratopati.com · Sun Aug 02 00:36:16 GMT 2026

सेउता । स्पेन र अन्य सदस्य राष्ट्रबिच आप्रवासन सङ्कटलाई लिएर तनाव बढिरहेका बेला युरोपेली सङ्घ (ईयू) ले सेउतामा देखिएको आप्रवासी संकटबारे छलफल गर्न मंगलबार आकस्मिक बैठक गर्ने भएको छ।
करिब ६० हजार आप्रवासी मोरक्कोबाट स्पेनको अधीनमा रहेको सेउता प्रवेश गरेपछि २२ वटा ईयू सदस्य राष्ट्रले संयुक्त पत्र जारी गर्दै समन्वित कदम चाल्न र ईयूका बाह्य सीमा थप मजबुत बनाउन आह्वान गरेका छन्।
Read full story at source (ratopati.com)