अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो
himalpress.com · Sun Aug 02 00:36:45 GMT 2026

काठमाडौँ – नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा अलैँची निर्यातबाट रु १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको कारोबार भएको छ।
Read full story at source (himalpress.com)