गोठाटारमा काठ गोदाममा आगलागी, १४ व्यवसायिक सटरमा क्षति
lokaantar.com

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ गोठाटार पहेँलोपुल नजिक शनिबार राति भएको आगलागीबाट काठको गोदामसहित १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसारराति करिब ९:१५ बजे रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम तथा सटरमा विद्युत् सर्ट भई आगलागी भएको हो।
Read full story at source (lokaantar.com)