इरानी आक्रमणमा मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइयो
barnanmedia.com · Sun Aug 02 00:34:41 GMT 2026

काठमाडौं । इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ । कुवेतमा रहेका उनको इरानी आक्रमणमा परी मृत्यु भएको थियो ।
गए राति कुवेत एयरवेजको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको शव अवतरण गरिएको हो ।
Read full story at source (barnanmedia.com)