हर्मुजमा कतारको एलएनजी ट्यांकरमा मिसाइल प्रहार
barnanmedia.com · Sun Aug 02 00:32:49 GMT 2026

शनिबार हर्मुज जलमार्गमा कतारको एलएनजी (तरल प्राकृतिक ग्यास) बोकेको ट्यांकरमा आक्रमण भएको छ।
ब्लुमबर्गका अनुसार सुरक्षा एजेन्सीहरूले उक्त जहाजलाई ग्यासलग सांघाईको रूपमा पहिचान गरेका थिए। ट्यांकरलाई मिसाइल वा ड्रोनले प्रहार गरिएको हो।
Read full story at source (barnanmedia.com)