पेरुमा पर्यटक बोकेको विमान दुर्घटना, १३ जनाको मृत्यु
ratopati.com · Sun Aug 02 01:02:31 GMT 2026

नास्का । पेरुमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा विमानमा सवार १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम र पेरुका अधिकारीहरूले बताएका छन्।
शनिबार विमान पेरुको प्रसिद्ध नास्का रेखा रहेको पुरातात्त्विक क्षेत्रमाथि उडिरहेको बेला दुर्घटनामा परेको थियो। विमानमा ११ जना यात्रु र दुई जना पाइलट गरी १३ जना सवार थिए।
Read full story at source (ratopati.com)