इन्फान्टिनोको संकट: विश्व फुटबलको खर्बौंको साम्राज्य कसले चलाउला ?
clickmandu.com · Sun Aug 02 01:14:24 GMT 2026
काठमाडौं । फुटबल हेर्दा यो खेलजस्तो मात्र देखिन्छ, तर पर्दा पछाडि फिफा एउटा विशाल व्यापारिक संस्था हो जसको वार्षिक आम्दानी विश्वका दर्जनौं देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र फिफाकै आधिकारिक प्रतिवेदनहरूले देखाएका आँकडा हेर्दा यो संस्थाको आकार साँच्चै चकित पार्ने खालको छ । अहिले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि उनकै लगानी योजनाका कारण चौतर्फी दबाब परिरहेको बेला, यो आर्थिक साम्राज्यको भविष्य के होला भन्ने प्रश्न पनि उठ्न थालेको छ।
Read full story at source (clickmandu.com)