दाजुको हत्या आरोपमा भाइ पक्राउ
setopati.com · Mon Jun 29 07:45:34 GMT 2026

दाजुको हत्या आरोपमा भाइ पक्राउ परेका छन्।
जिल्लाको कोहलपुर नगरपालिका – ४ गोहवाका २० वर्षीय विनोद चौधरी आफ्नो सहोदर दाजु २६ वर्षीय मनोज चौधरीको हत्या आरोपमा पक्राउ परेका हुन्।
Read full story at source (setopati.com)