गोठाटारस्थित एक काठ गोदाममा आगलागी
barnanmedia.com · Sun Aug 02 01:06:39 GMT 2026

काठमाडौं । काठमाडौंको गोठाटारस्थित एक काठ गोदाममा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, करिब साढे ९ बजेबाट उक्त काठ गोदाममा आगलागी भएको छ ।
Read full story at source (barnanmedia.com)