‘मृत्युगञ्जको मौनता’ लाेकार्पण तथा स्रष्टा सम्मान अर्पण
nagariknews.nagariknetwork.com · Sun Aug 02 01:29:09 GMT 2026

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले कवि केशव निमेषको कवितासङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ लाेकार्पण गरेकाे छ।
दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरणमा पूर्णिमाका सचिव कवि केशव निमेषको कवितासङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ गृह विमोचन र कृतिमाथि विमर्श गर्ने कार्यक्रम रहेको छ। पुस्तकको गृहविमोचन साहित्यकार डा. अमर गिरी, कवि निभा शाह, कविका मातापिता र धर्मपत्नीले संयुक्त रूपमा गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)