पेरुमा पर्यटक बोकेको विमान खस्दा १३ जनाको मृत्यु
kendrabindu.com · Sun Aug 02 01:48:09 GMT 2026

काठमाडौं । पेरुको नाज्का सहर बाहिर शनिबार पर्यटक बोकेको एउटा सानो विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।
एजेन्सी रिपोर्टका अनुसार नजिकैको इका सहरबाट उडेको विमान नाज्का लाइन्स पुगेपछि विमान खेतमा खसेको हो। त्यसपछि विमानमा आगो लागेको थियो।
Read full story at source (kendrabindu.com)