सप्तरीमा कर्फ्यु कायमै, बिहान ११ बजेसम्मका लागि खुकुलो पारियो
ratopati.com · Sun Aug 02 01:57:25 GMT 2026

सप्तरी । सप्तरीमा गत साउन १४ गते रातिदेखि जारी कर्फ्यु कायमै छ । यद्यपि सप्तरी जिल्ला प्रशासन कार्यालय राजबिराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न कर्फ्यु खुकुलो पारेको छ।
११ बजेपछि कर्फ्यु पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ ।
Read full story at source (ratopati.com)