अमेरिका जान नेपालीले अब २० हजार डलरसम्म धरौटी राख्नुपर्ने, ‘भिसा बन्ड’ नियम स्थायी बनाइयो
lokaantar.com

नेपालसहित विभिन्न ५० देशका नागरिकले अब अमेरिकी पर्यटक वा व्यावसायिक भिसाका लागि आवेदन दिँदा २० हजार अमेरिकी डलर (करिब ३० लाख नेपाली रुपैयाँभन्दा बढी) सम्म धरौटी राख्नुपर्ने भएको छ।
अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले यसअघि परीक्षणका रूपमा सुरु गरेको 'भिसा बन्ड' कार्यक्रमलाई स्थायी बनाउँदै धरौटीको सीमासमेत वृद्धि गरेपछि नेपाली यात्रीहरू प्रत्यक्ष प्रभावित हुने भएका हुन्।
Read full story at source (lokaantar.com)