विपद्को समयमा दलभन्दा माथि उठेर सरकारलाई साथ दिन्छौँ : शाही
ratopati.com · Thu Aug 27 06:13:50 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी-पहिरोजस्तो राष्ट्रिय विपद्को समयमा राजनीतिक दलभन्दा माथि उठेर सरकारलाई साथ दिनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विपद् व्यवस्थापन र उद्धारका लागि विभिन्न सुझाव प्रस्तुत गरेका हुन्।
Read full story at source (ratopati.com)