चीनमा इलेक्ट्रिक गाडीको बढ्दो ‘क्रेज’ले इन्धनको खपत घटायो
kendrabindu.com · Sun Aug 02 02:02:41 GMT 2026

काठमाडौं । चीनमा इलेक्ट्रिक गाडीको प्रयोग तीव्र गतिमा बढिरहेको छ । यसको प्रत्यक्ष प्रभाव देशको जीवाश्म इन्धनमाथिको निर्भरतामा देखिन थालेको वित्तीय सेवा कम्पनी जेफरिजको नयाँ प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२६ को पहिलो ६ महिनामा इलेक्ट्रिक गाडीको प्रयोगका कारण बचत भएको तेलको मात्रा वार्षिक रूपमा ४२ प्रतिशतले बढेको जेफरिजले जनाएको छ ।
Read full story at source (kendrabindu.com)