पूर्वी नाकाबाट गत आवमा २४ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ । देशको पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो।
Read full story at source (hamrakura.com)