ट्युनिसियाविरुद्ध नेदरल्यान्डस्को तेस्रो गोल
onlinekhabar.com · Fri Jun 26 00:36:07 GMT 2026
१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत ट्युनिसियासँग जारी खेलमा नेदरल्यान्डस्ले तेस्रो गोल प्रहार गरेको छ ।
खेलको ६२ औं मिनेटमा नेदरल्यान्ड्स्का जान पल भान हेक्केले टोलीका लागि तेस्रो गोल प्रहार गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)