पेरुमा विमान दुर्घटना हुँदा सवार सबै १३ जनाको मृत्यु
annapurnapost.com · Sun Aug 02 02:09:55 GMT 2026

काठमाडौं : पेरुमा शनिबार एउटा पर्यटक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १३ जनाको मृत्यु भएको छ। दक्षिणी पेरुस्थित विश्व प्रसिद्ध ‘नाज्का लाइन्स’ माथि उडान भरिरहेको सेस्ना क्याराभान सी-२०८ विमान दिउँसो करिब १ बजे दुर्घटनामा परेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
मृत्यु हुनेहरुमा ११ विदेशी पर्यटक र २ चालक दलका सदस्य रहेका छन् । जसमा ७ जना इटालियन पर्यटक,२ जना जर्मन पर्यटक, २ जना स्पेनिस पर्यटक र २ जना पेरुभियाली पाइलट रहेका थिए ।
Read full story at source (annapurnapost.com)