गोली चलाएर जेनजी आन्दोलनको आपराधिक घटनामा संलग्न व्यक्ति नियन्त्रणमा
nepalpress.com · Sun Aug 02 02:12:10 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनका नाममा आपराधिक घटनामा संलग्न व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
शनिबार बेलुकी बूढानीलकण्ठ नगरपालिका चुनिखेलमा कर्मा लामालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको हो।
Read full story at source (nepalpress.com)