मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई अमेरिकाको आग्रह- जुनसुकै बेला बाहिरिन तयार रहनू
lokaantar.com

अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन र अवस्था थप तनावपूर्ण बने जुनसुकै बेला त्यहाँबाट बाहिरिन तयार रहन आग्रह गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको सुरक्षा सूचनामा मध्यपूर्वमा रहेका अमेरिकी नागरिकलाई थप सतर्क रहन, हवाई उडान रद्द हुन सक्ने, हवाई क्षेत्र समय–समयमा बन्द हुन सक्ने तथा यात्रामा अवरोध आउन सक्ने भएकाले आवश्यक तयारी गर्न आग्रह गरेको हो ।
Read full story at source (lokaantar.com)