बूढानीलकण्ठमा गोली चलाएर जेनजी आन्दोलनको आपराधिक घटनामा संलग्न व्यक्ति नियन्त्रणमा
nepalnews.com · Sun Aug 02 02:26:07 GMT 2026
काठमाडौँ। प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ ।
गए राति करिब २ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिए ।
Read full story at source (nepalnews.com)