सप्तरीमा कर्फ्यु कायमै, बिहान ११ बजेसम्मका लागि खुकुलो पारियो
nepalnews.com · Sun Aug 02 02:33:57 GMT 2026

सप्तरी। सप्तरीमा गत साउन १४ गते रातिदेखि जारी कर्फ्यु कायमै छ। यद्यपि जिल्ला प्रशासन कार्यालय राजबिराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न कर्फ्यु खुकुलो पारेको छ।
११ बजेपछि कर्फ्यु पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ।
Read full story at source (nepalnews.com)