फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो
nagariknews.nagariknetwork.com · Sun Aug 02 02:10:58 GMT 2026
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई अनुमति दिने योजना रद्द गरे पनि उनको निर्णयले ल्याएको अशान्ति रोक्न कठिन भएको छ।
युरोपेली फुटबलको शासकीय निकाय (युइएफए अर्थात् युएफा) ले यस योजनाको विरोधको नेतृत्व गरेको थियो। उनीहरूले सबै फिफा प्रतियोगिता बहिष्कार गर्ने बताएका थिए। योजना फिर्ता लिएको स्वागत गर्दै युएफाले भनेको छ, 'इन्फान्टिनोको ‘तुच्छ, गोप्य र अस्पष्ट सम्झौता’ ले उनीहरू र फुटबल परिवारका अन्य सदस्यहरूको ‘विश्वास’ गुमाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)