पेरूमा पर्यटक बोकेको सानो विमान दुर्घटनाग्रस्त, १३ जनाको मृत्यु
nepalpress.com · Sun Aug 02 02:31:00 GMT 2026

काठमाडौँ। पेरूमा एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यम तथा पेरूका अधिकारीहरूले शनिबार भएको दुर्घटनाको पुष्टि गरेका छन्।
Read full story at source (nepalpress.com)