होर्मुजमा कतारको एलएनजी बोकेको जहाजमाथि आक्रमण, इरानद्वारा कुवेतमा ड्रोन प्रहार
barnanmedia.com · Sun Aug 02 02:19:24 GMT 2026

काठमाडौं । होर्मुज जलमार्ग हुँदै गइरहेको कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको एउटा जहाजमाथि शनिबार आक्रमण भएको छ ।
सुरक्षा एजेन्सीहरूले उक्त जहाजको नाम ‘ग्यासलग सांघाई’ भएको बताएका ब्लुमबर्गले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार तेल बोकेको जहाज मिसाइल वा ड्रोन आक्रमणको चपेटामा परेको हो ।
Read full story at source (barnanmedia.com)