जोरपाटीमा आगलागी, दुई घण्टापछि नियन्त्रणमा
nepalpress.com · Sun Aug 02 02:41:26 GMT 2026

काठमाडौँ । शनिबार राति काठमाडौँको जोरपाटीस्थित पहेँलो पुलमा भीषण आगलागी भएको छ ।
काठमाडौँ प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार राति ९ बजे शुरू भएको आगलागी ११ बजे नियन्त्रणमा आएको थियो । एक व्यक्ति घाइते छन् ।
Read full story at source (nepalpress.com)