सप्तरीमा केही खुकुलो पारियो कर्फ्यु, ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न पाइने
baahrakhari.com · Sun Aug 02 02:41:03 GMT 2026

काठमाडौं । सप्तरीका राजबिराज र बोदेबरसाइन नगरपालिकामा जारी गरिएको कर्फ्यु आदेश केही खुकुलो पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार आइतबार कसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार आज बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद-बिक्री गर्न केही खुकुलो पारिएको हो ।
Read full story at source (baahrakhari.com)