विपद् व्यवस्थापनमा सरकारसँग उद्योगी व्यवसायीको हातेमालो, कसले कसरी गर्दैछन् सहयोग?
setopati.com · Thu Aug 27 14:05:00 GMT 2026

चीनको तिब्बतबाट आएको बाढीले रसुवा सहितका क्षेत्रमा ठूलो क्षति पुर्याएपछि निजी क्षेत्र राहत र उद्धारमा जुटेको छ।
व्यवसायी तथा निजी क्षेत्रका संस्थाहरूले क्रमशः राहत रकम घोषणा गरेका छन्। धेरैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका छन्।
Read full story at source (setopati.com)